तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली

मद्दत केन्द्र - रोजगारदाता

यस शिर्षकमा रोजगारदाताहरुले आफुलाई आवस्यक परेको दक्षता  आनुसारका दक्ष जनशक्तिको पुर्तिको लागि विज्ञापन आव्हान गर्न र सोही आनुसारका व्यक्तीहरु चयन गर्न सक्नेछन ।

आवस्यक संस्थागत विवरण

    • संस्थाको ठेगाना:
    • PAN नम्बर:
    • PAN दर्ताको प्रमाण पत्र:
    • VAT नम्बर:
    • VAT दर्ताको प्रमाण पत्र
    • उधोग / कम्पनीको दर्ता गर्ने निकाय:
      • घरेलु तथा साना उद्योग कार्यालय
      • कम्पनी रजिष्‍ट्रारको कार्यालय
  • उधोग / कम्पनीको दर्ता मिति:
  • कम्पनीको काम गर्ने क्षेत्र:

 

कुनै पनि संस्था एस प्रणलिमा आवद्ध हुन खोजेको खण्डमा सर्ब प्रथम आफ्नो संस्थागत विवरण भरेर request गर्नु पर्नेछ । TEMIS system manager को साईड बाट request approval भए पछी मात्र आवद्ध संस्थाले vacancy announcement र recruitment गर्न मिल्नेछ ।

माथी सवै विवरणहरु राखिसकेपछाडी “हामीरम प्रचलित नियम, कानुन एबम् सर्तहरु मान्न मन्जुर छु ।” वटनमा त्ष्अप गरेपश्चात “पेश गर्नुहोस” वटनमा क्लिक गर्ने ।