तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली

मद्दत केन्द्र - रोजगारको खोजीमा भएको

यस शिर्षकमा सिप मूलक तालिम लिइसकेको र रोजगारिको खोजीमा रहनु भएका महानुभाबले इच्क्षा लागेको रोजगारिका लागि आवेदन दिन सक्नेछन ।   यसका लागि सुरुमा गृह पृष्ठमा रहेको "सीपमूलक तालिम लिन चाहने" भन्ने खण्डमा प्रवेश गर्नु पर्नेछ | नयाँ दर्ता भए दर्ता गर्नी अथवा दर्ता गरेको username र password बाट लग-इन गर्नुहोस | लग-इन पश्चात "व्यक्तिगत विवरण" को फारम देखिने छ |

आवस्यक व्यक्तिगत विवरण

  • नागरिकता नम्बर 
  • लिङ्ग
  • उमेर
  • स्थायी ठेगाना
  • हालको ठेगाना
  • सम्पर्क नं
  • शैक्षिक योग्यता
  • पूर्व योग्यताको सूची
  • पूर्व तालिमको नाम 
  • पूर्व तालिम अवधि 
  • पूर्व तालिम दिने निकाय
  • पूर्व पद
  • पूर्व कार्य अवधि
  • पूर्व रोजगारदाता

 

रोजगारिको खोजीमा रहनु भएका आमाहनुभावले इच्क्षा लागेको रोजगारिका लागि आवेदन दिन सक्नेछन । आवेदक ले आफुले दिएको आवेदनको आवस्था आफ्नै  User  Dashboard बाट  जानकारी लिन सक्नेछन । 

आवेदकले आफ्ना application status: (Accepted, selected for interview or Rejected) यस APP मर्फत थाहा पाउन सक्नेछन ।