तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली

मद्दत केन्द्र - लगइन र दर्ता

यस प्रणालिमा आवद्द हुनको लागि कुनै पनि बर्गका प्रयोगकर्ताले अनिवार्य रुपमा USER ACCOUNT बनाउनु पर्ने हुन्छ ।

User Registration

  • पुरा नाम:
  • इमेल ठेगाना:
  • फोन नुम्बर: (OTP) बाट अकाउन्ट Verification को लागि आवस्यक
  • पासवर्ड:
  • पुन पासवर्ड:
  • प्रयोगकर्ता वर्गस् कुनै एकमा क्लिक गर्नु पर्नेछ: 
  • १. सीप मूलक तालिम लिन चाहने
  • २. रोजगारीको खोजिमा रहनु भएको
  • ३. रोजगारदाता 
  • ४. सिप परिक्षण

 

यदि दर्ता गरिसक्नु भएको छ भने प्रणालीमा लगइन गर्नुहोस |