तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली

मद्दत केन्द्र - सीप परीक्षण गर्न चाहने

सीप परीक्षण गर्न चाहनेहरुले राष्ट्रिय सीप परीक्षण समितिले सूचना जारि तोकिएको आवधि भित्र सम्बन्धित सीप परीक्षण केन्द्रहरुमा भौतिक रुपमा उपस्थित भई तोकिएको आवेदन शुल्क सहितको आवेदन दिनुपर्ने छ |

सीप परीक्षण गर्न चाहनेहरुले लागि www.temis.gandaki.gov.np को "सीप परीक्षण गर्न चाहने" वटनमा सीप परीक्षण केन्द्रहरुको सूची सहित कुन सीप परीक्षण केन्द्रमा कुन सिपको परीक्षण हुन्छ भन्ने साथै तालिमको नाम, तालिमको अवधि र तहको सूची राखीएको हुन्छ |