तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली

मद्दत केन्द्र - तालिम प्रदायक

तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली – TEMIS अन्तर्गत तालिम प्रदायक संस्थाको लागी पहिले Username र Password को लगइन यस प्रणालीको ब्यवस्थापन निकायबाट लिनु पर्नेछ र उक्त Username र Password temis.gandaki.gov.np/login मा गएर प्रणाली भित्र प्रबेश गर्न सक्नुहुनेछ ।

प्रबेश पस्चात सिप मुलक तालिम लिन चाहने हरुको सुचीहरु देख्न सक्नु हुनेछ । आबेदकको सम्पूर्ण बिबरण

    • नाम
    • तालिमको नाम
    • फोन
    • ठेगाना
    • पूर्व तालिमको बिबरण
    • अनुभब
    • शैक्षिक विवरण हेर्न सक्नुहुनेछ ।

 

नयाँँ तालिम थप गर्नको लागी तालिम शिर्षकमा क्लिक गरेर तालिमको

    • नाम
    • तालिम सुरु हुने मिति
    • तालिम अन्त्य हुने मिति
    • तालिम सन्चालन हुने स्थान
    • तालिमको विषयगत क्षेत्र (Category)
    • तालिमको बिस्तृत विवरण

 

राखी “थप गर्नुहोस” बटनमा क्लिक गर्नुहोस । उक्त पस्चात तालिम सफलतापूर्वक Create हुनेछ र यस प्रणालीको ब्यवस्थापन निकायबाट Verify को लागी पेस हुनेछ । Verify पस्चात तालिम लिन महानुभाबहरुले आबेदन दिन सक्नु हुनेछ ।